FAQs Complain Problems

विवाह दर्ता सेवा

लाग्ने समय: 
आधा घण्टा
जिम्मेवार अधिकारी: 
स्थानीय पन्जिकाधिकारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन सम्म निसुल्क र ३५ दिन पछि रु. ५०
आवश्यक कागजातहरु: 

१. दुलाहा तथा दुलही दुबैको नागरिकता हुनुपर्ने

प्रक्रिया: 

१. सम्बन्धित सूचकले सूचना फारम भर्ने |
२. प्रमाण पत्र स्थानीय पन्जिकाधिकारी तथा जिम्मेवार अन्य कर्मचारी बाट हुने |

नमुना फाराम तथा अन्य: