वनगाड कुपिण्डे नगरपालिकामा स्वागत छ | जथाभावी रगतजन्य पदार्थ ,फोहोर नफाली तथा रुख बिरुवा नकाटी नगरपालिकालाई स्वस्थ बनाऊ | प्रत्येक विकास निर्माण काममा सक्रिय सहभागी बनौ | हरेक काम कर्तब्य कानुन अनुसार गरौ र शु-शासनमा सहयोग गरौ | प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सम्पन्न गर्न प्रत्येक वडाका वडाबासी सक्रिय बनौ |